{title}

Please Select a Language.

    Google gift card

    Google play store

    [Google Play Card (Korea)] Google Play गिफ्ट कार्ड दक्षिण कोरिया तपाईको Google Play ब्यालेन्स टप-अप गर्न मिल्ने प्रिपेड रिचार्ज कार्ड हो। तपाईंले Google Play Store बाट पुस्तकहरू, गीतहरू, चलचित्रहरू, एपहरू, खेलहरू, र थपको लागि भुक्तानी गर्न यसलाई प्रयोग गर्न सक्नुहुन्छ। यो कोरियाली IP ठेगाना खाता दर्ता भएकाहरुले मात्र प्रयोग गर्न सक्छन ।

    <खरिद गर्ने तरिका >
    1. thePAY APP डाउनलोड गरेपछि, Google रोज्नु होस् l 
    2. तपाईंले खरिद गर्न चाहेको Google Play कार्ड रकम रोज्नु होस् l 
    3. रिडीम कार्ड नम्बर प्राप्त गर्ने लागि email लेख्नु होस् l 
    4. भुक्तानी पुरा भए पछि तपाइँको कार्ड नम्बर र Google Play अटो -इन्पुट लिङ्क email मार्फत प्रदान गरिनेछ।